डोटीमा कोही नबस्ने खाली घरमा एक पुरुष मृत फेला

अत्तरिया : डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ टुडिखेलका ५५ वर्षीय शिवराज श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन्।

श्रेष्ठलाई सोही ठाउँका टेकबहादुर केसीको कोही नबस्ने खाली घरमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...