कैलालीको गेटा स्थित जंगलमा एक पुरुष मृत फेला

अत्तरिया : कैलालीको गेटा स्थित जंगलमा एक पुरुष मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका – ५ स्थित गेटा सामुदायिक वनभित्र एक पुरुषको शव फेला परेको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

उनको उमेर अन्दाजी ३७/३८ वर्षको रहेको प्रहरीको अनुमान छ ।

Loading...