कैलालीको टीकापुरमा पुरुष मृत फेला

धनगढी : कैलालीको टीकापुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

टीकापुर नगरपालिका–२ राजीपुर बस्ने ५५ वर्षीय लालबहादुर ठकुल्ला मृत फेला परेका हुन्।

ठकुल्ला आफ्नै घर नजिकै रहेको नालामा बुधबार मृत अवस्थामा फेला परेको इलमका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...