बझाङमा ४.५ रेक्टरस्केलको भूकम्प

बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

बझाङको धमेना आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

Loading...