एमाले प्रदेश अधिबेशनका लागि चुरे गाउपालिकाले गर्यो निर्बिरोध प्रतिनिधि चयन

अत्तरिया : नेकपा एमाले सुदुरपश्चिम प्रदेशको प्रथम अधिबेशनको लागि चुरे गाउपालिकाले निर्बिरोध प्रतिनिधि चयन गरेको छ । यहि असोज २१ र २२ गते हुने अधिवेशनका लागि आज (सोमबार) चुरेबाट एमाले महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।

चुरेबाट ७ जना सर्बसम्मत प्रतिनिधि चयन भएका छन् । महिला तर्फ दिपा देबि साउद, सुसिला देबि सिजापती मगर चयन भएका छन भने खुल्ला तर्फ किसन सिं साउद (विशाल), राम शाह, रबिन्द्र राना, धन ब.रोका मगर र दान बहादुर महरा चयन भएका छन् ।

कैलालीको धनगढीमा यहि असोज २१ र २२ गते हुने अधिवेशनका लागि आज (सोमबार) प्रदेशभर प्रतिनिधि चयन भएका छन् ।

Loading...