भन्सार काटेर समान ल्याउँछौँ भन्दा नमानेपछि कञ्चनपुरका क्यारिङ्गकर्ता आन्दोलित

कञ्चनपुर : कञ्चनपुरको क्यारिङ्गकर्ता आन्दोलित भएका छन्।

भन्सार कार्यालय गडड्डाचौकीले भन्सार काटन् छाडेपछि उनीहरु आन्दोलित भएका हुन्।

आइतबार क्यारिङ्गकर्ताले भन्सार क्षेत्रमा बिरोध प्रर्दशन गर्दै भन्सार काटेर समान ल्याउँछौँ भन्दा पनि नमानेपछि आन्दोलनमा उत्रिएको बताएका छन्।

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले साईकलमार्फत समान ल्याएर भन्सार प्रज्ञापन काट्न नपाउने नेपालभर नियम भएकाले रोकेको बताए।

Deep Jyoti Pustak psl
Loading...