कञ्चनपुरबाट अबैध फेयरलब्ली बरामद

कञ्चनपुर : कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो।

विहिबार भीमदत्त नगरपालिका–९ ब्रमदेवबाट करिब ७४ हजार मुल्यका अबैध समान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। फेयरलवली क्रिम, कलगेटलगायतका सामान बरामद गरिएको हो।

Nabadurga Sunchadi
Loading...