कञ्चनपुरमा ४७ वर्षीया युवती मृत अवस्थामा फेला

अत्तरिया : कञ्चनपुरमा ४७ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको बेल्डाँडी गाउँपालिका–१ नवज्योती टोलकी रुपा सुनार मृत फेला परेकी हुन् ।

उनी आइतबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...