अत्तरियामा सिस्टर्स ब्युटीपार्लर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

अत्तरिया : कैलालीको अत्तरियामा सिस्टर्स ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ।

गोदावरी-१ अत्तरिया वरपिपल गल्लीमा उक्त कस्मेटिक्स सेन्टर सञ्चालनमा ल्याईएको हो ।

ब्युटीपार्लरको आज (सोमबार) एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका छन् ।

गोदावरी-३ मालाखेतीकी पुष्पा भण्डारीले ८ लाख लागतमा सो पार्लर सञ्चालनमा ल्याएकी हुन् । यसअघि गोदावरी कम्प्लेक्समा रहेको पार्लरलाई अहिले नयाँ ठाउँमा सारिएको हो ।

Dhn Upa. Dashain 2082
Loading...