बझाङको एक गाँउपालिकाले स्काभेटर खरिद गर्यो By रेडियाे अत्तरिया On २०८० मंसिर २०, बुधबार १०:५७ बझाङ : बझाङको केदारस्युँ गाँउपालिकाले स्काभेटर खरिद गरेको छ। गाउँपालिकाले खरिद गरेको स्काभेटर मंगलवार पालिकाको कार्यालय देउरा पुर्याईएको छ। गाउँपालिकाको आफ्नै स्काभेटर भयपछि बिकास निर्माणका काममा सहज हुने गाउँपालिका अध्यक्ष गणेश बोहोराले बताए।