नवजीवन सहकारीको ३० औं साधारण सभा सम्पन्न

अत्तरिया : नवजीवन सहकारीको अत्तरिया शाखामा एकाईगत साधारण सभा सम्पन्न भएको छ । आइतबार सहकारीको ३० औं साधारण सभा अन्तरगत अत्तरिया शाखामा इकाईगत साधारण सभा सम्पन्न भएको हो ।

सहकारीका अध्यक्ष देव बहादुर बमको सभापतित्वमा भएको एकाईगत साधारण सभाका प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका प्रमुख देविदत्त कडेल रहेका थिए ।

धनगढीमा प्रधान कार्यालय रहेको नवजीवको मंसिर ३० गते ५ वटा इकाईहरुबाट छनोट भएका प्रतिनिधि सहभागि गराई सम्पन्न गरिने छ ।

Nabadurga Sunchadi
Loading...