साना किसान सहकारी मालाखेतीको २७औँ बार्षिक साधारणसभा सम्पन्न (फोटो फिचर)

अत्तरिया : कैलालीको अत्तरियामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको २७औँ साधारण सभा सम्पन्न भएको छ । गोदावरी नगरपालिका-२ तेघरीमा रहेको उक्त सहकारी संस्थाको आज (बिहिबार) एक कार्यक्रमको आयोजना गरी २७औ साधारणसभा सम्पन्न भएको हो ।

 

Loading...