बझाङमा ३.४ म्याग्निच्युडको को भूकम्प By रेडियाे अत्तरिया On २०८० पुष १५, आईतवार ०९:१८ बझाङ : आज बिहानै (आइतवार) बझाङमा भूकम्प गएको छ। बिहान ६ बजेर ४५ मिनेटको समयमा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो।