कञ्चनपुरमा अबैध माछा नष्ट

कञ्चनपुर : कञ्चनपुरमा अबैध माछा बरामद गरि नष्ट गरिएको छ।

पुनर्वास नगरपालिका–९ ख गाँउ स्थित अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १४ हजार मूल्य बराबरको माछा आईतवार नष्ट गरिएको हो।

प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त माछालाई आबश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...