बाजुराको राकाखोलामा सडेर गलेको अवस्थामा शिशु मृत फेला

बाजुरा : बाजुरामा गलेको अवस्थामा शिशु मृत फेला परेको छ।

जिल्लाको बडिमालिका नगरपालिका–७ राकाखोला स्थित मार्तडी–कोल्टी सडक छेउमा नामथर, वतन नखुलेको नावालक शिशु सडेर गलेको अवस्थामा सोमवार साँझ मृत फेला परेको हो।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट थप अनुसन्धान भईरहेको जनाइएको छ।

Deep Jyoti Pustak psl
Loading...