दार्चुलाको शैल्यशिखरमा विपद् व्यवस्थापन तथा उद्दार सम्बन्धि नमुना अभ्यास

दार्चुला : दार्चुलामा विपद् व्यवस्थापन तथा उद्दार सम्बन्धि बिहीवार नमुना अभ्यास गरिएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वमा भूकम्प, आगलागी जस्ता विपदबाट जोगिन र र्याफ्टिङ गर्दै विपद् व्यवस्थापन तथा उद्दार सम्बन्धि नमूना अभ्यास गरिएको हो।

नमुना अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति एसपी डम्बरबहादुर बिष्ट, प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवबहादुर सिंह, अनुसन्धान अधिकृत भगेन्द्रबहादुर चन्द, हाइड्रो पावर सुरक्षा बेश प्रमुख गजेन्द्रबहादुर चन्द , नेपाली सेनाका जमदार सुदर्शन पाण्डे लगायतको उपस्थिति रहेको थियो।

Deep Jyoti Pustak psl
Loading...