स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको निधन

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको निधन भएको छ।

लामो समयदेखि बिरामी रहेकी जोशीको आज बिहान ४ बजे तिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।

Loading...