दार्चुलाको मालिकार्जुनमा चितुवा मृत फेला

दार्चुला : दार्चुलामा चितुवा मृत अबस्थामा फेला परको छ।

मालिकार्जुन गाउँपालिका–५ डाडाकोट स्थित घट्टेगाड खोला किनारमा शुक्रवार चितुवा मृत अवस्थामा फेला परेको हो।

अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको छ।

Deep Jyoti Pustak psl
Loading...