धनगढी : डडल्धुराका १५ वर्षीय बालक भारतको टनकपुरबाट बेपत्ता भएका छन्।
डडल्धुराको परशुराम नगरपालिका परिगाउँका १५ वर्षीय दौलत नाथ मंगलवारदेखि बेपत्ता भएका हुन्।
मंगलवार घरबाट हिडेर भारतको टनकपुरसम्म पुगेको र त्यँहाबाट उनी बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ। हालै ब्रतबन्ध गरेकाले बालकको कपाल पुरै खौरिएको जनाइएको छ।
बालकलाई देख्ने जोसुकैले नजिकैको प्रहरी चौकी अथवा बुवा नरि नाथ ९८६५६८३८१४, दाजु ९८४८६२४६३७ नम्बरमा सम्पर्क गरि दिनहुन हार्दिक अनुरोध गरेका छन्।
