सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान

अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति (भीसी) पदका लागि आवेदन खुलेको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज सार्वजनिक सूचना जारी गरी आवेदन आह्वान गरेको हो ।

आवेदन सूचना प्रकाशित भएको मितिले १० दिनमा विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरमा पेश गर्न भनिएको छ ।

Loading...