नेपाल पूर्व सशस्त्र प्रहरी संघ सुदूरपश्चिमको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शुरु (फोटो फिचर)

अत्तरिया : कैलालीको अत्तरियामा नेपाल पूर्व सशस्त्र प्रहरी संघ सुदूरपश्चिमको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शुरु भएको छ ।

आज (शनिबार) सशस्त्र प्रहरी बल नेपाल नं ७ बैद्यनाथ बाहिनीको मुख्यालयमा उक्त सभा शुरु भएको हो ।

नेपाल पूर्व सशस्त्र प्रहरी संघ सुदूरपश्चिमका अध्यक्ष हर्क बहादुर रावलको सभापतित्वमा भएको कार्यक्रममा वाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपाने प्रमुख रहेका थिए ।

उक्त कार्यक्रमको संचालन पुर्व शसस्त्र प्रहरी गणेश बलाएरले गरिरहेका छन् ‌।सभाको अहिले बन्दसत्र चलिरहेको छ भने अब नयाँ समिती चयन हुने पुर्व शसस्त्र प्रहरी बलाएरले बताएका छन् ।

 

 

Loading...