धनगढीमा एक वडा सदस्यको निधन

अत्तरिया : धनगढीमा एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–१४ का वडा सदस्य मानबहादुर खत्रीको निधन भएको हो।

उनी स्थानीय निर्वाचन २०७९ मा वडा सदस्यमा निर्वाचित भएका थिए।

Loading...