दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमख प्रशासकीय अधिकृतको दोहोरो जिम्मेवारी हटाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको दोहोरो जिम्मेवारी हटाइएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीलाई शैल्यशिखर नगरपालिकाको जिम्मेवारीबाट हटाएको छ।