दार्चुलाको महाकाली नदी बगरमा महिलाको शव फेला

दार्चुला : दार्चुलामा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको महाकाली नगरपालिका–८ असिगडास्थित महाकाली नदी बगरमा महिलाको शव फेला परेको हो ।

अन्दाजी २५ वर्षीया ती महिलाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार शव अर्ध सडेगलेको अवस्थामा रहेको छ

Deep Jyoti Pustak psl
Loading...