राष्ट्रपति पौडेलद्वारा चुनावसम्बन्धी अध्यादेश जारी

काठमाण्डौ : राष्ट्रपति रामचन्द्र पौडेलले चुनावसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।

संविधानको धारा १९४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको हो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले चुनावसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

Deep Jyoti Pustak psl
Loading...