धनगढी : नेपाल कम्फु खुकुरी मार्शल आर्ट्स संघ कैलालीको दोस्रो प्रदेश भेला सम्पन्न भएको छ ।
शनिवार धनगढीमा भेला सम्पन्न भएको हो । भेलाबाट जिल्ला कमिटीको अध्यक्षमा उमेश बिक्रम बम निर्विरोध निर्वाचित भएका छन । यस्तै कमिटीको उपाध्यक्षमा बिप्लब राना, दिपक चौधरी, कोषाध्यक्षमा सुधासन चौधरी सचिवमा अजय तामाङ चयन भएका छन् ।
सदस्यमा राहुल साउद, सन्दिप भट्ट ,दिपक जोशी, सुनिल बोहरा, रोनिस बिष्ट, रिऋि शर्मा, हरिश जोशी, सागर साहि, विराज चौधरी, वसाहाना बोहरा र राम सुन्दर चौधरी चयन भएको नेपाल कम्फु खुकुरी मार्शल आर्ट्स संघ कैलालीले जनाएको छ ।
संघको दोस्रो सुदुरपस्चिम प्रदेश भेलामा पुर्ण पान्डे, राखेप सडस्य, मन्देब हजारा,केन्द्रिय उपाध्यक्ष मदन रेग्मी केन्द्रिय सदस्य भरत शाह लगायतको उपस्थिति रहेको थियो।