टी-२० श्रृङ्खला : पहिलो जीतका लागि आज थाइल्याण्डसँग खेल्दै नेपाल

काठमाडौं : त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा शनिबार नेपालले थाइल्याण्डसँग खेल्दैछ ।

Krishnapur,Kanchanpur

खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ।

पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल शनिबार थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ ।

यसअघि शुक्रबार भएको खेलमा थाइल्याण्डले विजय शुरुवात गरेको थियो ।

Dhangadhi Upamahanagar
Loading...