असोज १ गते शोक दिवस मनाउने सरकारको निर्णय

काठमाण्डौ : सरकारले आउँदो असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

यो दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

Loading...