पूर्व युवराज पारसले बेहडाबाबाको दर्शन गरे

धनगढी : पुर्व युवराज पारस शाहले धनगढी उपमहानरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरको दर्शन गरेका छन्।

Godawari_Badhi

शाहले मङ्गलवार मन्दिरको दर्शन र पुजा गरेका हुन्। पूर्व युवराज शाह आफ्ना केही समर्थकका साथ बेहडाबाबा पुगेका हुन्।

उनी सोमवार मात्रै धनगढी आइपुगेका हुन्। शाहले सुदूरपश्चिम प्रदेशका धार्मीक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको उनका समर्थक रविन्द्र कार्कीले बताए।

Dhn Upamahanagarpalika_Badhi
Loading...