डोटीमा जङगलमा लागेको आगोबाट गोठमा आगलागी

डोटी : डोटीको एक जङगलमा लागेको आगोबाट गोठमा आगलागी भएको छ।

पूर्वीचौकी गाउँपालिका ६ बासुदेउ जङगलमा लागेको आगोबाट सोही ठाउँ बस्ने लालबहादुर खड्काको गोठमा आगलागी भएको हो।

आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको छ।

Loading...