भिरबाट लडेर बझाङमा एक युवकको मृत्यु

बझाङ : बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको जिल्लाको केदारस्यु गाँपालिका–८ का ३१ वर्षीय मदन धामीको भिरबाट लडेर मृत्यु भएको हो।

घरबाट आज (शुक्रबार) विहान सोहि स्थानको चडेपानीभिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको छ।

Loading...