धनगढी : कैलालीको धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ बालुवाघाटबाट धनगढी–८ धनगढी गाँउका १६ वर्षीय किसोर लागुऔषध सहित पक्राउ परेका हुन्।
उनी २६० मिलिग्राम लागूऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।