धनगढीबाट लागूऔषधसहित एक किशोर पक्राउ

धनगढी : कैलालीको धनगढीका एक किशोर लागूऔषधसहित पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट धनगढी उपमहानगरपालिका–२ बस्ने १८ वर्षीय किशोर १ ग्राम ७२० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्।

ती किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...