बैतडीमा १९ वर्षीया किशोरी मृत फेला

बैतडी : बैतडीमा एक किशोरी मृत फेला परेकी छन् ।

Dhangadhi_Tihar 2083

प्रहरीका अनुसार पञ्चेश्वर गाउँपालिका–४ पोखरीकी १९ वर्षीया रेश्मा कुमारी धामी बुधवार आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Loading...