टीकापुरमा लागुऔषधसहित वीरेन्द्र पक्राउ By रेडियाे अत्तरिया On २०८१ बैशाख ३०, आईतवार १०:४९ धनगढी : कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन। टीकापुर नगरपालिका–९ खक्रोलाबाट २२ वर्षीय वीरेन्द्र साउँदलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो। साउँदलाइ १२० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।