कैलालीबाट एक जना फरार दोषी पक्राउ

धनगढी : कैलालीबाट चोरी मुद्दाको एक जना फरार दोषी पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५० हजार जरिवाना ठहर भई फरार रहेका बर्दगोरीया गाउँपालिका ४ बस्ने २६ वर्षीय रमेश चौधरी पक्राउ परेका हुन्।

चौधरीलाई सोमवार इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Loading...