कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुर : चेक अनादर मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ बैशाख २३ गतेको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका–२ घर भइ हाल जिल्ला बाँके, कोहलपुर नगरपालिका–११ बस्ने भोजप्रसाद चापागाई पक्राउ परेका हुन्।

चापागाईलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरी आवश्यक कारवाहीको लागि मिति सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएको छ।

Loading...