कैलालीमा सिँचाइ कुलोमा डुबेर बालकको मृत्यु

धनगढी : कैलालीको टीकापुरमा सिँचाइ कुलोमा डुबेर एक बालकको शुक्रवार मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

टीकापुर नगरपालिका–३ शंकरपुरको जमरा सिँचाइ कुलोमा डुबेर सोही ठाउँ बस्ने १३ वर्षीय बालक सिद्दान्त बि.कको मृत्यु भएको भएको हो।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली खटिई बालकलाई सिँचाइ कुलोमा मृत अवस्थामा फेला पारेको बताएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Loading...