कैलालीमा चट्याङ् लागेर बालिकाको मृत्यु

धनगढी : कैलालीमा चट्याङ् लागेर एक बालिकाको मृत्यु भएको छ ।

Dhangadhi_Tihar 2083

जिल्लाको घोडाघोडी नगरपालिका-९ मगर टोल बस्ने लाल सिंह बिककी १५ वर्षीया छोरी ममता बिक को मृत्यु भएको हो ।

उनको सोमवार दिउँसो पसलबाट नुन ल्याएर घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...