कैलालीको गोदावरीका पूर्व वडासदस्यको निधन

धनगढी : कैलाली गोदावरी नगरपालिकाका पूर्व वडासदस्य दलबहादुर विकको निधन भएको छ ।

Dhangadhi_Tihar 2083

शनिबार विकको हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएका छन् ।

२०७४ सालको चुनावमा गोदावरी नगरपालिका वडा नम्बर ३ बाट एमालेबाट उनी वडा सदस्यमा निर्वाचित भएका थिए।

Loading...