दोधाराचाँदनीमा एक महिला मृत फेला

कञ्चनपुर : कञ्चनपुरमा एक महिला मृत फेला परेकी छन्।

शनिबार जिल्लाको दोधाराचाँदनी नगरपालिका–६ जमुनाघाडी जङ्गलमा पहिचान नखुलेकी अन्दाजी ३५, वर्षीया महिला फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...