कञ्चनपुरमा कृर्ते मुद्दामा फरार एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा कृर्ते मुद्दामा फरार एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ माघ २२ गतेको फैसलाले सरकारी कागजात कृर्ते मुद्दामा २ वर्ष कैद सजाय र २ हजार ५ सय जरिवाना तोकिएको कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बस्ने ४० वर्षीय दिपक विश्वकर्मा पक्राउ परेका हुन्।

विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...