कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुर : कञ्चनपुरमा एक जना मृत फेला परेका छन्।

Dhangadhi_Tihar 2083

आइतवार साँझ कृष्णपुर नगरपालिका–३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा मृत फेला परेका हुन्। डगौरा देखतभुली स्थित धानखेतमा मृत अवस्थामा फेला परेको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Loading...