बाजुरामा १२ वर्षीया बालिकामाथि करणी गर्ने ३० वर्षीय पुरुष पक्राउ

धनगढी : बाजुरामा १२ वर्षीया बालिकामाथि करणी गरिएको छ।

जिल्लाको बुढीगंगा नगरपालिका–५ का ३० वर्षीय पारस शाहले शुक्रवार राति बालिकामाथि करणी गरेका प्रहरीले बताएको छ।

शाहले १२ वर्षीया बालिकामाथि करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी टाँटेको टोलीले उनलाई पक्राउ गरेको छ।

Deep Jyoti Pustak psl
Loading...