कैलालीमा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको जोशीपुर गाउँपालिका–७ घैलाबौनिया बस्ने ३६ वर्षीय मिलन डगौराको सोमवार करेन्ट लागेर मृत्यु भएको हो।

घर नजिकै नालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर डगौराको मृत्यु भएको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...