कर्णाली नदि किनारमा एक पुरुष मृत अवस्थामा फेला

धनगढी : कर्णाली नदि किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

Dhangadhi_Tihar 2083

कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारी स्थित कर्णाली नदी किनारमा माछा मार्ने जालमा पानीमा घोप्टो र अड्किएको अवस्थामा लम्कीचुहा नगरपालिका–२ बलिया बस्ने ४८ वर्षीय मानबहादुर बुढा शुक्रवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Loading...