कञ्चनपुरमा लागूऔषधसहित २६ वर्षीय युवक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित २६ वर्षीय युवक पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

जिल्लाको भीमदत्त नगरपालिका–६ बनगाउ बैजनाथटोल स्थित सोही ठाँउ बस्ने २६ वर्षीय रमेश थापालाइ लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

थापालाइ ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Loading...