टीकापुरमा जेसीबीका पाटपुर्जा लगायतका सामान बरामद

धनगढी : कैलालीको टीकापुरमा जेसीबीका पाटपुर्जा लगायतका अवैध सामान बरामद गरिएको छ।

टीकापुर नगरपालिका १ साथी अस्पताल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख २५ हजारको जेसीबीको पाटपुर्जा लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...