बाजुरामा ४० वर्षीय पुरुष मृत फेला

बाजुरा : बाजुरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बुढीगंगा नगरपालिका–९ जुवापानी स्थित डाँडामा बुढीगंगा नगरपालिका–१० सेलापाखा बस्ने ४० वर्षीय धनबहादुर रावत मृत अवस्थामा आइतवार फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...