धनगढीका एक जना पक्राउ

धनगढी : चोरी मुद्दामा फरार कैलालीको धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी अन्य मुद्दामा २ महिना ३ दिन कैद र चोरी अन्य मुद्दामा १६ दिन कैद र ११ हजार ५०० जरिवाना तोकिएका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–५ बस्ने २८वर्षीय हृदय शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

शाहीलाई धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...